राष्ट्रिय खोप कार्यक्रमका विगतका पाटा र भविष्यका बाटाहरु नेपालको पहिलो स्वास्थ्य सम्बन्धि विद्युतीय प्रकाशन स्वास्थ्य खवर ओनलाईनमा मंगलबार, जेठ ९, २०८०, ०६:१४ मा प्रकाशित https://swasthyakhabar.com/story/51769 पृष्ठभुमीः - खोप भन्नाले सामान्य त : विभीन्न स ङ्क्रामक तथा सरुवा रोग लाग्नु भन्दा अगावै सम्वन्धित रोग विरु द्ध प्रतिरक्षा प्रणाली विकास गरी रोग लाग्नबाट सुरक्षा प्रदान गर्न सक्ने इम्युनोबायोलोजिकल (Immunobiological substance) पदार्थलाई बुझिन्छ।खोपको विकास सँगसँगै यसको प्रभावकारी कार्यान्वयन पश्चात विश्वबाट नै विफर जस्तो प्राणघातक रोग उन्मुलन भएको र खोपबाट बच्न सकिने पोलियो , मातृ तथा नवशिशु धनुष् टंका र , दादुरा रुवेला लगायतका रोगहरु विश्वका अधिकांश देशहरु मा नियन्त्रण भै निवारणको चरणमा प्रवेश गरेका छन्। डा. Edward Jenner ले सन १७९६ खोपको अवधारणा विकास गरी आविश्कार गरे पश्चात नै विश्वमा जनसंख्या व्यवस्थापन तथा रोग नियन्त्रणमा जादुमयी समयको शुरु भएको हो भनी भन्न सकिन्छ। खोप कार्यक्रम लागतको आधारमा धेरै प्रतिफल प्राप्त गर्न सकिने लागत प्रभावकारी...
Posts
के टिकटकमा लाइभ बस्नेबित्तिकै पैसा कमाइन्छ?
- Get link
- X
- Other Apps
के टिकटकमा लाइभ बस्नेबित्तिकै पैसा कमाइन्छ? : यदि मानिसलाई यति मेहनत गरेपछि यति पैसा कमाइन्छ। यसरी खोज गर्नुपर्छ, यति पुस्तक पढ्नुपर्छ यो-यो ठाउँमा जानुपर्छ, यति समय बिताउनुपर्छ भन्ने हो भने धेरै मानिसले त्यो काममा हात हाल्दैनन्। तर केही नगरी यसै लाइभ आएर बस्दैमा पैसा आउँछ भनेपछि मानिसको यति ठूलो भिड-भाड लागेको हो टिकटकमाll
- Get link
- X
- Other Apps
विषाणुको परिवर्तनशीलता विषाणु, सुक्ष्म अनि घातक, घातक अनि आवधिक, आवधिक अनि संक्रामक, संक्रामक तर परिवर्तनशील। मानव, वृहद संजालयुक्त साथै सामाजिक, सामाजिक साथै सम्वाहक, सम्वाहक साथै सम्मोहक, सम्मोहक साथै अगतिक । त्यहि सुक्ष्म विषाणु र वृहद मानवबीच, आवधिक रुपमा अन्तर्कृया, ठेल मठिल भएकै थियो, कहिले दादुरा र डाईरिया, त, कहिले इन्फ्लुएन्जा र इबोला, सुनेकै थियो, भोगेकै थियो, सानो तिनो ठक्कर खाएकै थियो, अन्तमा कहिले सानो त कहिले ठूलो, क्षति सहित हल भएकै थियो। एक्काइसौँ शताब्दीको शुरुवात सहित विषाणुले रुप बदल्यो, भिन्न रुपमा प्रकट भयो, सार्स, मर्स हुँदै विभीन्न रुपमा बदलिँदै गयो, २०१९ सम्म आईपुगेर कोभिड १९ को रुप लियो। मानव वृहद रहिरह्यो, विषाणु सुक्ष्म हुने नै भयो। मानव बढी नै स्थिर, विषाणु परिवर्तनशील, त्यसैले त मानव सामु विषाणुको संघर्ष सहितको विजय यात्रा रही रह्यो।।।
- Get link
- X
- Other Apps
सुशासनको भाष्य एक मनुश्यको नाताले, अविराम यात्रुको भेष लाएकै थियो, गाम बेँसीमा तलमाथी भएकै थियो, एवम् रीतले गुजारा चल्दै थियो, कुनै दिन, बा ले बिहानै कुरा झिक्नु भयो, मा ले होस्टेमा हैँसे मिलाउँनु भो, दाजु, मामा, काका अनि दिदीहरुले नि, हौसलाको भाषामा हो मा हो गर्नु भो। सम्झेँ, जन्म, मृत्यु अनि यस्तै कुराहरु संयोग हुने, नजुरी नहुने, जुरेको साइत नउम्कने, तब त सबै तीरको मत एकै भयो, अन्तत सर्व सम्मत भै गयो। जब, युगल जीवनको तय भयो, केही उत्साह, केहि दबाब बढ्ने नै भयो, नाता सम्बन्ध झाँगिदै गयो, एउटा केटो पुरुषमा रुपान्तरण हुँदा, अर्को केटी महिलामा बदलिनु पर्यो। अन्ततः एक जोडी वर र वधु, दोहोरो सहमती बन्यो, वरीपरीबाट हल्ला आयो, यो जोडी नगद बाट जिन्सीमा परिणत भयो। वरमाला, सिन्दुर पोते, रत्यौली, प्रितीभोजको जो, एक दुइ दिनमै माहोल सकियो। अर्को दिन, पल्ला गाउँका मुखिया बा सँग भेट भयो, बुहारीको पनि चिनाजान भयो, त्यहि बेलामा बिहा दर्ताको विमर्श भयो। अनि भोली पल्टै, अड्डातीर लागियो, सोधपुछ गरियो, दरखास्त भरियो, त्यस पछि कुर्नु कुरियो। ५,१०,१५,२० मि...
मानवीय चेतना
- Get link
- X
- Other Apps
कति अचेत हुने? मानव शृष्टिको सर्वाधिक सचेत, सामाजिक प्राणी कहलिँदै आएको छ। आफ्नो इतिहास आफैँ लेख्ने छहुत पाएर यस्तो लेखिँदै, पढाइँदै आएको पक्कै नहुनु पर्ने हो। किन भनिएको हो भन्ने प्रश्नको जवाफ पनि त्यति सहज नहोला। तथापि सर्वश्रेष्ठ कहलिएको मानवकै कृयाकलापले गर्दा आज व्रम्हाण्डमा पटक पटक क्षति, बिनाश, दुर्घटना अनि समय समयमा विपदहरु पनि आइलागेका नै छन् । तथापि समान प्रकृतिका बिनाश पटक पटक दोहोरिनुले कतै मानविय कमजोरी बढ्दै गएको त हैन भन्ने शंका भैरहेको छ। जति ।।।।।।। भूकम्पको समयमा पानी शुद्धीकरण, चिसो बाट बच्ने लगायत साबधानीका तरिका अपनाई महामारीबाट बच्न सफल भइ
- Get link
- X
- Other Apps
Hepatitis B Diseases Burden and Services Provision and Future Roadmaps in Nepal Keshab Rijal 1 1 Fellowship of KoICA SP, MPH, Global Health Security Program, Yonsei University, Seoul, South Korea Background Viral hepatitis caused 1.34 million deaths in 2015, a number comparable to deaths caused by tuberculosis and higher than those caused by HIV. However, the number of deaths due to viral hepatitis is increasing over time, while mortality caused by tu berculosis and HIV is declining. M ost viral hepatitis deaths in 2015 were due to chronic liver disease and primary liver cancer. An early win in the global response to viral...