Posts

Showing posts from November, 2020
सुशासनको भाष्य एक मनुश्यको नाताले, अविराम यात्रुको भेष लाएकै थियो, गाम बेँसीमा तलमाथी भएकै थियो, एवम् रीतले गुजारा चल्दै थियो, कुनै दिन, बा ले बिहानै कुरा झिक्नु भयो,  मा ले होस्टेमा हैँसे मिलाउँनु भो, दाजु, मामा, काका अनि दिदीहरुले नि,  हौसलाको भाषामा हो मा हो गर्नु भो। सम्झेँ,  जन्म, मृत्यु अनि यस्तै कुराहरु संयोग हुने, नजुरी नहुने,  जुरेको साइत नउम्कने, तब त सबै तीरको मत एकै भयो, अन्तत सर्व सम्मत भै गयो। जब,  युगल जीवनको तय भयो, केही उत्साह, केहि दबाब बढ्ने नै भयो, नाता सम्बन्ध झाँगिदै गयो, एउटा केटो पुरुषमा रुपान्तरण हुँदा, अर्को केटी महिलामा बदलिनु पर्यो। अन्ततः एक जोडी वर र वधु, दोहोरो सहमती बन्यो, वरीपरीबाट हल्ला आयो,  यो जोडी नगद बाट जिन्सीमा परिणत भयो। वरमाला, सिन्दुर पोते, रत्यौली, प्रितीभोजको जो, एक दुइ दिनमै माहोल सकियो।  अर्को दिन, पल्ला गाउँका मुखिया बा सँग भेट भयो, बुहारीको पनि चिनाजान भयो,  त्यहि बेलामा बिहा दर्ताको विमर्श भयो। अनि भोली पल्टै, अड्डातीर लागियो, सोधपुछ गरियो,  दरखास्त भरियो, त्यस पछि कुर्नु कुरियो। ५,१०,१५,२० मिनट हुँदै, एकाध घण्टा बित्यो,  खुट्टा दुख्यो,

मानवीय चेतना

 कति अचेत हुने? मानव शृष्टिको सर्वाधिक सचेत, सामाजिक प्राणी कहलिँदै आएको छ। आफ्नो इतिहास आफैँ लेख्ने छहुत पाएर यस्तो लेखिँदै, पढाइँदै आएको पक्कै नहुनु पर्ने हो। किन भनिएको हो भन्ने प्रश्नको जवाफ पनि त्यति सहज नहोला। तथापि सर्वश्रेष्ठ कहलिएको मानवकै कृयाकलापले गर्दा आज व्रम्हाण्डमा पटक पटक क्षति, बिनाश, दुर्घटना अनि समय समयमा विपदहरु पनि आइलागेका नै छन् । तथापि समान प्रकृतिका बिनाश पटक पटक दोहोरिनुले कतै मानविय कमजोरी बढ्दै गएको त हैन भन्ने शंका भैरहेको छ। जति ।।।।।।। भूकम्पको समयमा पानी शुद्धीकरण, चिसो बाट बच्ने लगायत साबधानीका तरिका अपनाई महामारीबाट बच्न सफल भइ 
   Hepatitis B  Diseases Burden and Services Provision  and Future Roadmaps in Nepal Keshab Rijal 1 1 Fellowship of KoICA SP, MPH, Global Health Security Program, Yonsei University, Seoul, South Korea Background Viral hepatitis caused 1.34 million deaths in 2015, a number comparable to deaths caused by tuberculosis and higher than those caused by HIV. However, the number of deaths due to viral hepatitis is increasing over time, while mortality caused by tu berculosis and HIV is declining. M ost viral hepatitis deaths in 2015 were due to chronic liver disease and primary liver cancer. An early win in the global response to viral hepatitis was achieved through the effective scaling up of the hepatitis B vaccine in 2015, global coverage with the three doses of hepatitis B vaccine in infancy reached 84%. This has substantially reduced HBV transmission in the first five years of life, as reflected by the reduction in HBV prevalence among children to 1.3%. Access to affordable hepa
Image
  नेपालमा ‘हेपाटाइटिस-बी’ को अवस्था र अबको बाटो २०७७ साउन १३  गते  (July 28, 2020  World Hepatitis Day) का दिन १०:३६ मा  नेपाली हेल्थ नामक अोनलाइन स्वास्थ्य पत्रिकामा  प्रकाशित Link available as:  https://www.nepalihealth.com/2020/07/28/51474/?fbclid=IwAR0g-y-q-sUhs7CmzMPVV0m38P4gGWE21f7SaYq-uYtgBiVnhbIC4ExBEuw#.Xx_F_bcQn8p.twitter नेपाली हेल्थ पृष्ठभूमी: विभिन्न प्रकारका जैविक कारक तत्वको कारणले शुरू भइ कुनै न कुनै माध्यमद्वारा मानिसबाट मानिसमा सर्ने प्रकृतिका रोगहरू नै सरूवा रोगहरू हुन्। सरूवा रोगहरू विगत देखि नै विश्वव्यापी रूपमा जनस्वास्थ्य समस्याको रूपमा रहेका छन्। कुनै कुनै सरूवा रोगहरू मानिसबाट मानिसमा छिटो गतिमा सर्ने र छोटो सममयमा नै ठूलो समूदायमा फैलने सामर्थ्यका अत्यन्त संक्रामक प्रकृतिका हुन्छन्। सरूवा रोग गराउने कारक तत्वहरू व्याक्टेरिया, भाइरस, प्रोटोजोवा, परजिवी किराहरू, ढुसी लगायतका जैविक तत्वहरू तथा तिनका टक्सिनहरू मध्ये एक वा एक भन्दा बढि हुन सक्छन्। ती विभिन्न कारक तत्वहरूमध्ये भाइरसका बिरूध्द प्रभावकारी ड्रग्सको बिकास भएको छैन। त्यसैले एड्स, हेपाटाइटिस, सार्स, इबोला