के टिकटकमा लाइभ बस्नेबित्तिकै पैसा कमाइन्छ? 

के टिकटकमा लाइभ बस्नेबित्तिकै पैसा कमाइन्छ? 
यदि मानिसलाई यति मेहनत गरेपछि यति पैसा कमाइन्छ। यसरी खोज गर्नुपर्छ, यति पुस्तक पढ्नुपर्छ यो-यो ठाउँमा जानुपर्छ, यति समय बिताउनुपर्छ भन्ने हो भने धेरै मानिसले त्यो काममा हात हाल्दैनन्। तर केही नगरी यसै लाइभ आएर बस्दैमा पैसा आउँछ भनेपछि मानिसको यति ठूलो भिड-भाड लागेको हो टिकटकमाll

Comments

Popular posts from this blog

राष्ट्रिय खोप कार्यक्रम विगतका पाटा अनि भविश्यका बाटाहरु

कसको शिक्षा कस्तो शिक्षा