तेश्रो शहस्राब्दीको साईत

यस शताब्दीको शुरुवातमा,

व्रम्हाण्ड नै उत्साहित थियो,

बिकासको महत्ता बढ्दो थियो,

तेश्रो शहस्राब्दिको शुरुवात थियो।


द न्यु मिलेनियमको नाराले 

सारा विश्व घर्केको थियो, 

देश देशमा नीति र योजना फक्रेको थियो,

Comments

Popular posts from this blog

राष्ट्रिय खोप कार्यक्रम विगतका पाटा अनि भविश्यका बाटाहरु

कसको शिक्षा कस्तो शिक्षा