मानवीय चेतना
कति अचेत हुने?
मानव शृष्टिको सर्वाधिक सचेत, सामाजिक प्राणी कहलिँदै आएको छ। आफ्नो इतिहास आफैँ लेख्ने छहुत पाएर यस्तो लेखिँदै, पढाइँदै आएको पक्कै नहुनु पर्ने हो। किन भनिएको हो भन्ने प्रश्नको जवाफ पनि त्यति सहज नहोला। तथापि सर्वश्रेष्ठ कहलिएको मानवकै कृयाकलापले गर्दा आज व्रम्हाण्डमा पटक पटक क्षति, बिनाश, दुर्घटना अनि समय समयमा विपदहरु पनि आइलागेका नै छन् । तथापि समान प्रकृतिका बिनाश पटक पटक दोहोरिनुले कतै मानविय कमजोरी बढ्दै गएको त हैन भन्ने शंका भैरहेको छ।
जति ।।।।।।। भूकम्पको समयमा पानी शुद्धीकरण, चिसो बाट बच्ने लगायत साबधानीका तरिका अपनाई महामारीबाट बच्न सफल भइ
Comments
Post a Comment