Posts

Book project

  शक्तिको खेल दमनदेखि परिवर्तनसम्म Suppression • Power • Revolution • Resolution ४८ Laws of Power लाई समकालीन राजनीति, प्रशासन, समाज र नागरिक जीवनको आँखाबाट हेर्ने आलोचनात्मक पुस्तकको लेखन मार्गचित्र १. पुस्तकको मूल विचार यो पुस्तक शक्तिको चाल मात्र सिकाउने होइन। यसले सरल प्रश्न सोध्छ—शक्ति कसको हातमा छ? त्यो कसरी प्रयोग हुन्छ? कसलाई दबाउँछ? मानिसहरू कहिले उठ्छन्? र परिवर्तनपछि राम्रो व्यवस्था कसरी बनाउने? मुख्य यात्रा: दमन → शक्ति → परिवर्तन → समाधान २. आकर्षक शीर्षकका विकल्प शक्तिको खेल: दमनदेखि परिवर्तनसम्म शक्ति कसको? शक्तिको पर्दापछाडि दमन, शक्ति र विद्रोह सिंहासनदेखि सडकसम्म शक्ति कसरी चल्छ? शक्तिको ४८ पाठपछि दमनविरुद्ध नागरिक सिफारिस: “शक्ति कसको?” छोटो, प्रश्नात्मक र सम्झन सजिलो शीर्षक हो। उपशीर्षक: “दमन, सत्ता, विद्रोह र नयाँ समाजको खोजी।” ३. चार भागको मूल ढाँचा भाग १ — दमन जब शक्ति नियन्त्रण बन्छ। डर, मौनता, सूचना नियन्त्रण, असमानता र संस्थागत दबाब। भाग २ — शक्ति पद, पैसा, सूचना, ज्ञान, सम्बन्ध र पहुँचले शक्ति कसरी बनाउँछन्? भाग ३ — परिवर्तन असन्तुष्टि कसरी चेतना, आवाज, आ...

बर्दीको इज्जत देऊ

 बर्दीको इज्जत म पनि पटक–पटक काउँका वा शहरका, चिल्लाका वा केन्द्रका, सेतो सर्ट वा कालो कोट, निलो वा फुस्रो, लोगो वा टोपीको इज्जत गर्नुस्, ‘महोदय’ भनी बिन्ती बिसाइरहेकै छु। तर, महोदय, थोरै भए पनि गम्भीर बिरामी नपरी, काम चल्ने गरीको रासन–पानी पाएपछि, अनायासै जीविकोपार्जनका लागि हातमा स्टेरिङ समाएका ती हातहरू पनि सम्झिनुस्। घर–परिवार तल मधेशमा होस् वा माथि लेकमा, आफ्ना मान्छेहरू छोडेर चार चक्कालाई खस्रो बाटोमा घसार्दै, हामी जस्ता यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने गुरुज्यूहरू छन्। सँगै बसेर बाटो चिनाउने, सामान सम्हाल्ने, धुलो–धुवाँ र घाम–पानी सहने सवारी सहयोगीहरू छन्। उनीहरूको पनि आफ्नै पसिना छ, आफ्नै आत्म सम्मान छ, आफ्नै घर छ, आफ्नै भोक छ, आफ्नै सपना छ। त्यसैले, महोदय, बर्दी लगाएका हुन् भन्दैमा हुर्मत नलिनुस्, लामा हात नबनाउनुस्। टोपीको इज्जत जति हुन्छ, स्टेरिङ समातेको हातको पनि हुन्छ। लोगोको मान जति हुन्छ, पसिनाले भिजेको कमिजको पनि हुन्छ। राज्यको बर्दी राज्यकै मर्यादा हो भने, श्रमिकको पसिना पनि यो देशकै इज्जत हो। सवाल–जवाफको त्यो कुर्सीबाट एउटा कुरा सम्झिनुस्, महोदय— कानुनको अगाडि सबै...

मन मर्न नदिउँ

 सेवा गर्ने मन मर्न नदिउँ,  पवित्र सेवा, जिम्मेवार प्रशासन र नागरिकको भरोसा अभाव र पीडामा छटपटाइरहेका नागरिकको आशा बनेर आज पनि हजारौँ डाक्टर, नर्स र स्वास्थ्यकर्मी अगाडि बढिरहेका छन्। सीमित स्रोत, बढ्दो जनचाप र कठिन परिस्थितिका बीच उनीहरू जीवन बचाउने आफ्नो धर्म निरन्तर निभाइरहेका छन्। तर सेवा गर्ने हातमाथि नै अविश्वास, दबाब र आक्रमण बढ्दै जाँदा प्रश्न केवल स्वास्थ्य क्षेत्रको सुरक्षाको होइन, यो हाम्रो प्रशासन, राजनीति र सामाजिक संस्कारको पनि प्रश्न हो। सेवा दिने संस्थामा तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपात, राजनीतिक पहुँचका आधारमा नियम मिच्ने प्रवृत्ति र जिम्मेवारीभन्दा प्रभावलाई ठूलो ठान्ने संस्कारले नागरिकको भरोसालाई कमजोर बनाइरहेको छ। राज्यको प्रशासन नागरिकको सेवाका लागि हो, दल वा व्यक्तिको स्वार्थका लागि होइन। राजनीति जनताको आवाज बन्नुपर्छ, प्रशासन निष्पक्षताको आधार बन्नुपर्छ र सार्वजनिक संस्था सबै नागरिकका लागि समान हुनुपर्छ। त्यसैले आज हामी सबैले गम्भीर भएर भन्नैपर्छ— सेवा गर्ने मन मर्न नदिउँ, सेवा गर्ने हात गल्न नदिउँ। स्वास्थ्यकर्मीलाई भयमुक्त वातावरण दिऔँ, प्रशासनलाई रा...

गाडीदेखि झाडी सम्म

यात्रा/ सडक बजार विद्यालय सरकारी कार्यालय सामुदायिक संघ संस्था र  नुवाकोट  GNI KoICA Shoonhonyang को टिम सँगको यात्रा आसिकटको संसदमा प्रस्तूती

समृद्धिका अन्तर कुन्तरहरु

 प्राग ऐतिहासिक देखि हाल सम्मको सार २०७२ को भूकम्प, तत्कालको नाकावन्दी डा. माधव लम्सालको ठट्टापूर्ण समृद्धि र राष्ट्रभक्तिको प्रसङ्ग, पेट्रोल खपत र नेपाली ट्रेण्ड तथा सोच देखि हाल सम्मका मुख्य विपद, कुरीति र समृद्धिका सहयोगी एवम् अवरोधकहरु, सारांश

नीतिहरुको सिँहावलोकन

 मूल / सहयोगी नीतिहरु

त्यो नियात्रा र यो यात्रा: पाथीभरा दर्शन फरक पर्दा

Image
  त्यो नियात्रा र यो यात्रा : पाथीभरा दर्शन फरक पर्दा परिचय ताप्लेजुङ्ग स्थित पाथीभरा धामको यात्रा नेपालीहरुको आस्था , साहस र संस्कृतिको प्रतीक हो ; यसले पर्यटकहरुलाई पनि उत्तिकै आकर्षण गर्दै आएको छ। विगतका दशकहरूमा यो यात्रा केवल धार्मिक उद्देश्य नभई कठिन साहसिक यात्राको अनुभव समेत थियो।२०२० - २०३० सालतिर पाथीभरा पुग्नु आफैंमा एउटा कठिन तपस्या जस्तै मानिन्थ्यो ; साँघुरो बाटो , घाम-पानी र पहिरोको जोखिम , तर पनि ती कठिनाइहरू नै वास्तविक श्रद्धाको परीक्षण थिए।आज त्यो यात्रा आधुनिक सुविधाहरुको उपभोग गर्दै सहज र केहि सरल बनेको छ।फरक अनुभूतीसँगै सांस्कृतिक र आध्यात्मिक अनुभूतीका साथै प्रकृतिक मनोरञ्जनका रुपमा आज भोली पाथिभरा दर्शनमा दर्शनार्थीहरु जाने गरेको पाईन्छ।यस आलेखमा पङक्तिकारले अघिल्लो पुस्तासँग गरेको अन्तरकृया , २०६३ सालमा पहिलो पटक र २०८२ मा दोश्रो पटक को यात्रामा लिएको अनुभव तथा भोगेको रूपान्तरणलाई संस्मरणात्मक ढङ्गमा चित्रण गरिएको छ। १ . फुङ्गलिङ बजार सम्मको पहुँच : मेची राजमार्ग स्थित कावेली नदीमा पक्की पुल वन्नु अघि काठमाडौँबाट ताप्लेजुङ पुग्ने प्रमुख बाटो हवा...