Posts
Showing posts from November, 2023
गरामनीको चिया र आतिथ्यता (झापा सुपरभिजनको क्रममा नवराज सर र ईन्दिरा थापा म्याम बाट लिएको सन्देश)
- Get link
- X
- Other Apps
समूदाय स्वास्थ्य सेवा र सरोकारवाला
- Get link
- X
- Other Apps
समुदायलाई "एउटै सामान्य नियमहरू अन्तर्गत केही हदसम्म स्थानीयकृत क्षेत्रमा बसोबास गर्ने र साझा मानदण्डहरू, मूल्यहरू र संगठनहरू भएका बासिन्दाहरूको समूह" भनेर परिभाषित गरिएको थियो (ग्रीन र ओटोसन, 1999) तिनीहरूको 2005 पाठमा, म्याकेन्जी र सहकर्मीहरूले यो परिभाषा प्रस्ताव गरे: "सामुदायिक स्वास्थ्यले मानिसहरूको परिभाषित समूहको स्वास्थ्य स्थिति र उनीहरूको स्वास्थ्यको प्रवर्द्धन, संरक्षण र संरक्षण गर्न निजी र सार्वजनिक (सरकारी) दुवै कार्य र अवस्थाहरूलाई जनाउँछ।" "सामुदायिक स्वास्थ्य" जसले समुदायहरूको विविधता र मूल्यहरू प्रतिबिम्बित गर्दछ, र समुदायहरूले कसरी निर्णयहरू गर्छन्, प्रमाणको व्यवस्थित उत्पादनलाई समर्थन गर्ने क्रमको केही परिमार्जन प्रदान गर्दा, क्षेत्रको उन्नति र परिपक्वताको लागि महत्त्वपूर्ण छ। हामीले सुझाव दिएझैं, सामुदायिक स्वास्थ्यका लागि विद्यमान परिभाषाहरू - शैक्षिक स्थलहरू र सार्वजनिक एजेन्सीहरूमा माथि प्रस्तुत गरिएका लगायत - धेरै समकालीन कार्यक्रमहरूद्वारा उदाहरणका रूपमा सार्वजनिक स्वास्थ्य अभ्यास सेटिङहरूमा सामुदायिक स्वास्थ्यको विस्तारित क्षेत्र...
प्रशासनिक अनुभव र त्यो भूगोल सिनाम रहंदाको प्रशासनिक अनुभव
- Get link
- X
- Other Apps
त्यो साहस ( भरतपुर २०६२) र यो हालत स्थानीय समायोजन पश्चातको कहानी
- Get link
- X
- Other Apps
पहिलो सरूवा; भोगाइ र भोजन
- Get link
- X
- Other Apps
कुरा २०६४ साल ज्येष्ठ तीरको हो। उसवेला एस एल सी पास गरेको दशक समेत पुरा भएको थिएन। झट्ट कुनै निर्णय लिनु अघि गुरु उपदेश अनि आमाका ती उपदेशहरुको याद आइ हाल्थ्यो। पहिलो सरकारी सेवाको रुपमा जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङ्ग अन्तर्गत सिनाम स्वास्थ्य चौकीमा सेवारत थिएँ। उसवेलाको स्वास्थ्य पद्धति अनुसार जिल्ला स्वास्थ्य कार्यालय माताहत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरु तथा इलाका स्वास्थ्य चौकीहरु रहन्थे । प्रा स्वा केन्द्र तथा इलाका स्वास्थ्य चौकीहरुले सम्बन्धित इलाका/ क्षेत्र भित्रका जनस्वास्थ्य कार्यक्रमहरुको सामान्य व्यवस्थापन समन्वय तथा प्रतिवेदन सम्बन्धि कार्यहरु गर्नुपर्थ्यो । एस एल सी पश्चात अढाई वर्षे प्रविणता प्रमाण पत्र तह अध्ययन पश्चात करिव १० महिना घर वस्न पाएको थिएँ। तत्पश्चात एक वर्ष युएनएचसिआरको सहयोगमा भुटानीज शरणार्थी तथा प्रभावित क्षेत्रमा आम्दा नेपालद्वारा सञ्चालित स्वास्थ्य परियोजनामा एक वर्ष कार्य गरे पश्चात सिनाम स्वास्थ्य चौकीमा प्रमुखको रुपमा काम गरेको एक वर्ष व्यतित भएको थियो। एक वर्ष राम्ररी वितेको पत्तै भएन, तथापि अध्ययन कार्यलाई निरन्तरता दिने इच्छा ...
सरकारी सेवाको पहिलो पोष्टिङ; सानो सानो फिल्मको कास्टिङ
- Get link
- X
- Other Apps