संविधान दिवस
धेरै नेपालीलाइ संविधानका धाराहरुबारे थाहा नहोला तर अाफ्ना अाधारभूत अावश्यकताहरु गास, वास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा अनि स्वभिमान अनुभुति गर्न चाहन्छन्। यसका लागि तीनै तहका सरकार, नागरिक समाज, नीजि क्षेत्र अनि स्वयं व्यक्तिगत स्तरबाट पनि काम गर्नुपर्ने हुन्छ; जव अाधारभूत अावश्यकताको पुर्ती हुन्छ तव संविधान कार्यान्वयनको सार्थकता हुन्छ।
र अन्त्यमा संविधान दिवसकाे सवैमा शुभकामना

Comments
Post a Comment