सुशासनको संकेत? 1. सचिब र उपसचिब गएको ठाऊँमा यी महाशयहरुलाइ बधाइ स्वागत छ। 2. देशमा धेरै व्यक्ति बेरोजगार भएकाले चितवनमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीको संख्या बढेको सांसद महतको भनाइ छ । ‘श्रम मन्त्रालय अहिले रोजगारीमा जान पनि नदिने रोजगारी भएकालाई पनि फिर्ता ल्याएर बेरोजगार बनाइदिने । अनि रोजगारी दिन पनि नसक्ने । त्यसैले या हुलको जत्था जम्मा भएको छ,’ उनले भने ।
Posts
Showing posts from March, 2020
- Get link
- X
- Other Apps
संविधान दिवस धेरै नेपालीलाइ संविधानका धाराहरुबारे थाहा नहोला तर अाफ्ना अाधारभूत अावश्यकताहरु गास, वास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा अनि स्वभिमान अनुभुति गर्न चाहन्छन्। यसका लागि तीनै तहका सरकार, नागरिक समाज, नीजि क्षेत्र अनि स्वयं व्यक्तिगत स्तरबाट पनि काम गर्नुपर्ने हुन्छ; जव अाधारभूत अावश्यकताको पुर्ती हुन्छ तव संविधान कार्यान्वयनको सार्थकता हुन्छ। र अन्त्यमा संविधान दिवसकाे सवैमा शुभकामना
- Get link
- X
- Other Apps
गजल १ सबैतीर विश्वासकाे खेल खेल्नुछ, हराभरा धरतीमा फल फल्नुछ । समाजमा केहि अभाव त देखीएकै छ, गाँस, बास र कपासले तन भर्नुछ । भूकम्पले यदाकदा संकेत गर्यै छ, स्व,परिवार र समाजकाे रक्षा गर्नुछ। संबिधानकाे धारामा सहमत भै कन, निकट दिनमै जनबाट स्वागत गर्नुछ । बेला बखत कतैबाट गिध्दे पर्या बेला, अहम् त्यागी लचकता साथ मेल गर्नुछ, मतदाताकाे बलमा समृध्दकाे पथलाइ, अब भने सुशासनकाे फसल भर्नुछ।।