Posts

कसको शिक्षा कस्तो शिक्षा

Image
        कसको शिक्षा कस्तो शिक्षा                  केशव रिजाल वुध्दशान्ति ०२ , झापा विकास भन्नाले सामान्यतया सकारात्मक परिवर्तनको अवस्थालाइ लिइन्छ। शिक्षाको स्तर वढ्नु , स्वास्थ्य सेवाको पहुँच पुग्नु , सडक सञ्जाल वढ्नु , सञ्चारको विविधिकरण हुनु , विद्युतको सुविधा वढ्नु र नागरिकको आर्थिक सक्षमता वढ्नु जस्ता पक्षहरुले विकासको विविध रुपलाई प्रतिनिधित्व गरी रहेका हुन्छन्। शिक्षा , स्वास्थ्य , सञ्चार , यातायात तथा विद्युत जस्ता पक्षहरुलाई विकासका पुर्वाधारको रुपमा लिइँदै आएको छ। अर्को तर्फबाट भौतिक विकास , आर्थिक विकास र मानवीय ( सामाजिक ) विकासका रुपमा विकासका विविध पक्षहरुलाइ लिने गरिन्छ। विश्वको विकासको परिदृष्यलाइ अवलोकन गर्ने हो भने , शुरुमा भौतिक विकासलाइ जोड दिए ता पनि मानवीय ( सामाजिक ) विकास त्यसमा पनि शिक्षाको विकासलाई सवै विकासको मुख्य आधारशीलाको रुपमा लिन सकिन्छ। सवै धनहरुमध्ये विद्या धनलाई महत्तम धनका रुपमा लिइने हुनाले नै विद्या धनम् सर्व धनम् प्रधानम् भन्ने ...

जशोदा थेवे र त्यो सेवा

ढुङ्गेसाँघुको आतिथ्यता

पहिलो पदस्थापना

त्यो पेश्की फर्छ्यौट

विनयको विनयशीलता

वकिल झा र जनस्वास्थ्य