राष्ट्रिय खोप कार्यक्रमका विगतका पाटा र भविष्यका बाटाहरु नेपालको पहिलो स्वास्थ्य सम्बन्धि विद्युतीय प्रकाशन स्वास्थ्य खवर ओनलाईनमा मंगलबार, जेठ ९, २०८०, ०६:१४ मा प्रकाशित https://swasthyakhabar.com/story/51769 पृष्ठभुमीः - खोप भन्नाले सामान्य त : विभीन्न स ङ्क्रामक तथा सरुवा रोग लाग्नु भन्दा अगावै सम्वन्धित रोग विरु द्ध प्रतिरक्षा प्रणाली विकास गरी रोग लाग्नबाट सुरक्षा प्रदान गर्न सक्ने इम्युनोबायोलोजिकल (Immunobiological substance) पदार्थलाई बुझिन्छ।खोपको विकास सँगसँगै यसको प्रभावकारी कार्यान्वयन पश्चात विश्वबाट नै विफर जस्तो प्राणघातक रोग उन्मुलन भएको र खोपबाट बच्न सकिने पोलियो , मातृ तथा नवशिशु धनुष् टंका र , दादुरा रुवेला लगायतका रोगहरु विश्वका अधिकांश देशहरु मा नियन्त्रण भै निवारणको चरणमा प्रवेश गरेका छन्। डा. Edward Jenner ले सन १७९६ खोपको अवधारणा विकास गरी आविश्कार गरे पश्चात नै विश्वमा जनसंख्या व्यवस्थापन तथा रोग नियन्त्रणमा जादुमयी समयको शुरु भएको हो भनी भन्न सकिन्छ। खोप कार्यक्रम लागतको आधारमा धेरै प्रतिफल प्राप्त गर्न सकिने लागत प्रभावकारी...
Posts
Showing posts from June, 2023